काठमाडौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८९ दशमलव ४३ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ९ सय ९० दशमलव ७१ रुपैयाँ रहेको छ ।
बैंक / वित्त
17 March, 2019 12:01 pm
काठमाडौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८९ दशमलव ४३ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ९ सय ९० दशमलव ७१ रुपैयाँ रहेको छ ।
प्रकाशित : 17 March, 2019 12:01 pm
Comment