ग्लोबल आइएमई बैंकमा हाथवे फाइनान्स बिलय हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकमा हाथवे फाइनान्स बिलय हुने



काठमाडाै । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने भएको छ । दुवै कम्पनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरी एक्विजिसन प्रक्रिया अघि बढाएका छन् । ग्लोबल आइएमईले एक्वायर गर्ने सहमतिपछि नेप्सेमा हाथवेको सेयर कारोबार रोकिएको छ ।

प्रकाशित : १ चैत्र २०७५, शुक्रबार १४:३९