नागबेली लघुवित्तको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागबेली लघुवित्तको मूल्य समायोजन



काठमाडौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड को ९ दशमलव ३८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय २८ दशमलव ०९ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने १ हजार २ सय ३१ दशमलव ०५ रुपैयाँ रहेको छ ।

प्रकाशित : 13 March, 2019 2:15 pm