काठमाडौ। नागरिक लगानीकोष को २३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले फागुन २८ गते बसेको संचालक समितिको बैठकबाट कोषका शेयरधनीहरुलाई २२ प्रतिशतका दरले २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको निमित्त १ दशमलव १६ प्रतिशत अर्थात १ करोड २७ लाख ६४ हजार ७७ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ ।
13 March, 2019 2:10 pm






Comment