बीमा समितिले काम्पनीलाई भन्यो – उपहार दिने भए हामीलाई सोध्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा समितिले काम्पनीलाई भन्यो – उपहार दिने भए हामीलाई सोध्नु



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आगामी दिनमा बीमा व्यवसाय प्रबद्र्धन गर्न भन्दै कुनै पनि उपहार नदिन निर्देशन दिएको छ ।

समितिले निर्देशन जारी गर्दै कुनै प्रवर्द्धनात्मक कार्यक्रम गर्न परेमा प्रोत्साहन तथा उपहार कार्यक्रमहरु समितिबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।

समितिले परिपत्र जारी हुनुपुर्व कुनै उपहार कार्यक्रमहरु जे जस्तो अजस्थामा रहेको छ, त्यही स्थितीमा समितिको पूर्वस्वीकृत लिन निर्देशन दिएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार १६:५७