मितेरी बैककाे शेयर मूल्य समायाेजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मितेरी बैककाे शेयर मूल्य समायाेजन



काठमाडौ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १७ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ३४ दशमलव १९ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ३ सय ८० दशमलव ५९ रुपैयाँ रहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार १४:२५