माउन्टेन हाइड्रोको आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

माउन्टेन हाइड्रोको आइपीओ निष्कासन गर्ने



काठमाडाै । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन गरेको छ ।

माउन्टेन हाइड्रोले निर्माण गर्ने यो आयोजनाका लागि न्युनतम ५० देखि अघिकतम ८० हजार कित्ता शेयर आवेदन दिन पाउँने गरी शेयर निष्कासन गरिएको छ । यसको शेयर आवदेन यही फागुन २३ गतेदेखि छिटोमा २८ गतेसम्म र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन पाइने यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

प्रकाशित : 26 February, 2019 10:01 am