नेपाल बैंकको कर्जाको ब्यादर कति घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको कर्जाको ब्यादर कति घट्यो ?



काठमाडाै । नेपाल बैंकले कर्जाको ब्यादरमा भएको वृद्धिको कारण नेपालका उद्यमी तथा व्यवसायीहरुलाई असहजता भएको भन्दै कजाको ब्याजदर घटाएको छ ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर बढि भएर उद्योगि ब्यवसायिलाई ब्यवासाय गर्न असहज भएकोले कर्जाको ब्याजदर घटाउन गरेको आग्रह र उद्योगी ब्यवसायिको ब्याजदर घटाउनुपर्ने मागलाई मध्यनजर नेपाल बैंकले प्रदान गर्ने सम्पुर्ण शिर्षकको कर्जामा यहि फागुन ६ गतेको मिति बाट लागु हुने गरि १ दशमलव ४६ प्रतिशतले ब्याजदर घटाएको बैकले जनाएको छ ।

बैंकले सोमबार सुचना जारी गर्दै ब्याजदर घटाएको बताएको हो । ब्याज घटाएसँगै देशमा सञ्चालीत उद्योगहरुकोे पूँजी लागतमा कमी आई प्रतिष्पर्धी क्षमता बढ्ने र समग्र अर्थतन्त्र लाभान्वित हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलवार ०९:०७