लाइफ इन्स्योरेन्स कपोरेशनकाे बार्षिक साधारणसभा चैत्र  ४ गते हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लाइफ इन्स्योरेन्स कपोरेशनकाे बार्षिक साधारणसभा चैत्र  ४ गते हुँने



काठमाडौं। लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेड  को वार्षिक साधारण सभा चैत्र ४ गते हुने भएको छ । जसको लागि बुक क्लोज फागुन २१ गतेदेखि बन्द हुने भएको छ ।

कम्पनीको एजीएम चैत्र १२ गते बिहान ९ बजे राष्ट्रिय सभागृह, प्रदशर्नीमार्ग, काठमाडौंमा हुने भएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७५, आईतवार १२:४५