एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने



काठमाडाै । एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार ०८:२३