२ अर्ब ५३ कराेडकाे ट्रेजरी बिल अाज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२ अर्ब ५३ कराेडकाे ट्रेजरी बिल अाज



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल आज मंगलबार जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकले सोमबार नै बोलकवोल गराइसकेको छ । सोमबार ३ बजे बोलकवोल भएर आज मंगलबार जारी हुने ट्रेजरी ०७६ वैशाख ३१ गते परिपक्व हुनेछ ।

प्रकाशित : २९ माघ २०७५, मंगलवार १३:२७