काठमाडौ । सहारा विकास बैंक लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीले सोमबार नेपाल स्टक एक्सचेन्जमा ९ लाख ३ हजार ७२१ दशमलव ३० कित्ता हकप्रद शेयर सूचिकृत गरको छ ।
4 February, 2019 5:25 pm
बैंक / वित्त

प्रकाशित : 4 February, 2019 5:25 pm
Comment