पोखरा फाइनान्सको शेयर नेप्समा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पोखरा फाइनान्सको शेयर नेप्समा सूचिकृत



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको शेयर नेप्समा सूचिकृत भएको छ ।कम्पनीले बिहिबार ४ लाख ८ हजार २२५ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित : १७ माघ २०७५, बिहीबार १७:४४