सुनकाे भाउ ह्वात्तै बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनकाे भाउ ह्वात्तै बढ्याे



काठमाडौं । आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार प्रतितोला ६० हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज छ सय रुपियाँले बढेर ६१ हजार दुई सय रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार चार सय ७० रुपियाँ कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर प्रतितोला सात सय ६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य सय ६५ रुपियाँ कायम गरेको छ

प्रकाशित : 27 January, 2019 1:24 pm