आशा लघुवितकाे अाइपीअाे निश्काशन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आशा लघुवितकाे अाइपीअाे निश्काशन हुने



काठमाडौ । आशा लघुवित वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको छ । यही माघ १८ गतेदेखि छिटोमा २२ र ढिलोमा फागुन १९ सम्म आवेदन खुला हुने आशा लघुवित्तले सर्वसाधारणका ६ लाख २९ हजार कित्ताको आइपीओ निष्कासन गरेको हो ।

यो संस्थाले एक सय रुपैयाँमा आवेदन माग गरेको आइपीओ न्युनतम १० र अधिकतम ३३ सय ७० कित्तासम्म आवेदन दिन पाइन्छ ।

यसको विक्री गर्न लोको साधारण शेयरमध्ये १० हाजार ३७० कित्ता कर्मचारीलाई र ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणको मात्रै आइपीओ जारी गरेको हो ।

यो संस्थाले इक्रा नेपालबाट ग्रेड ४ को स्वीकृती पाएको छ । यो संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

प्रकाशित : १७ माघ २०७५, बिहीबार २०:२०