काठमाडौ। ग्लोबल आइएमइ बैंकमा महेशप्रसाद ढकालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।जनक शर्मा पौडेलले राजिनामा दिएपछि उनले साे जिम्ममेेेवारी पाएकाहुुन ।
ढकाल टुरिज्जम डेभलपमेन्ट बैंक मेगासँग मर्ज भएपछि ३ महिनाअघि मात्र ग्लोबल आइएमइ बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका थिए।
Comment