कामना विकास बैंककाे शाखा गाेङ्गबुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना विकास बैंककाे शाखा गाेङ्गबुमा



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको गोंगबुमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको संचालक द्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ स्थानमा गरी २२ वटा शाखाको विस्तार गर्र्ने तयारीमा रहेको बताएका छन

प्रकाशित : ३० पुष २०७५, सोमबार १५:३१