प्राइम कमर्सियल बैंकले बझाङको खप्तडछान्ना गाँउपालिकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकले बझाङको खप्तडछान्ना गाँउपालिकामा



बझाङ । शाखा बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले बझाङको खप्तडछान्ना गाँउपालिकामा नयाँ शाखो शुभारम्भ गरेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा ज एक समारोहका बिच खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको समुदघाटन गरेका छन ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहने बताएको छ ।

यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।

प्रकाशित : ३० पुष २०७५, सोमबार १५:१५