ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । प्राइम बैंकसँग गाभिने निर्णय गरेको ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

ओम डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

प्रकाशित : २९ पुष २०७५, आईतवार १६:०८