प्रभु बैंकको अत्याधुनिक मास्टरकार्ड संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको अत्याधुनिक मास्टरकार्ड संचालनमा



काठमाडाै । प्रभु बैंकले प्रभु मास्टरकार्ड संचालनमा ल्याएको छ । बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रभु मास्टरकार्ड संचालनमा ल्याएको हो । प्रभु मास्टरकार्डकोे औपचारिक शुभारम्भ समारोह प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा भएको थियो ।

डिजिटल पेमेन्टको क्षेत्रमा ख्याति प्राप्त अन्तराष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड नेपाल स्थित प्रभु बैंकको साझेदारीमा EMV chip based PBL Mastercard सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : २९ पुष २०७५, आईतवार ०७:५९