मुक्तिनाथ विकास बैंक र बिबि होलिडेज ट्राभलबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंक र बिबि होलिडेज ट्राभलबीच सम्झौता



काठमाडौं। मुक्तिनाथ विकास बैंक र बिबि होलिडेज ट्राभल एण्ड टुर नक्सालबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बिबि ट्राभलको तोकिएका शुल्कमा विशेष छुट दिने गरि सम्झौता भएको हो ।

बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बिबि होलिडेजका प्रमुख केएन लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बिबि होलिडेजवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ प्याकेजको सेवा लिएवापत विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएको हो ।

प्रकाशित : २४ पुष २०७५, मंगलवार १०:४८