मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिकउत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिकउत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा गैर नाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई रु ५०,००० (अक्षेरुपी पचास हजार ) सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि श्री धनकाजी श्रेष्ठले ग्रहण गरे ।

नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।

प्रकाशित : १९ पुष २०७५, बिहीबार ०९:५३