काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंककाे मंसिर ५ गते बसेको संञ्चालक समितिको बैठकले गत वर्षको खुद मुनाफाबाट आफना शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित नगद लाभांश लगानिकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।
७ मंसिर २०७५, शुक्रबार ११:४५
Comment