एभरेस्ट बैंकमा स्वास्थ्य परीक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेस्ट बैंकमा स्वास्थ्य परीक्षण



काठमाडौं । एभरेस्ट बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा आफ्ना कर्मचारी र सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ ।

लाजिम्पाटस्थित मुख्य कार्यालयमा कर्मचारी र सेवाग्राहीको स्वास्थ्य परीक्षण गराइएको हो ।

सोक्रममा मुटु, महिलाको पाठेघरलगायतका परीक्षण गरिएको थियो । नर्भिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रकाशित : २० कार्तिक २०७५, मंगलवार १२:४९