काठमाडाैँ । ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकको असोज ८ गते पाँचौँ वार्षिक साधारण सभा हुन लागेकोले भदै २२ गते देखि असोज ८ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।
Feature News
29 August, 2018 2:11 pm
काठमाडाैँ । ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकको असोज ८ गते पाँचौँ वार्षिक साधारण सभा हुन लागेकोले भदै २२ गते देखि असोज ८ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।
प्रकाशित : 29 August, 2018 2:11 pm
Comment