काठमाडौ। अभाव भन्दै सर्वसाधारणले ग्यास नपाइरहेका बेला जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यलयलाई भने विक्रेतामार्फत सहजै ग्यास उपलब्ध गराइने गरेको खुलासा भएको छ ।
नासिकास्थान साँगास्थित गौरीशंकरको ग्यास जिल्ला प्रशासन कार्यालयले सूर्य्विनायक ग्यास स्टोरबाट १० सिलिन्डर ग्यास लगेको भेटिएपछि विक्रेता प्रयोग गरेर प्रशासनले ग्यास लगेको खुलेको कारोबारले लेखेको छ ।
Comment