सेयर बजारमा कडा नियमनकाे खाचाे छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा कडा नियमनकाे खाचाे छः अर्थमन्त्री



काठमाडाै । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा कडा नियमनकाे खाचाे रहेकाे बताएका छन्र । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले लगानीकर्ताले समयमा सही सूचना नपाउदा सेयर बजारमा चलखेल बढेकाे उनकाे कथन छ ।

उनले आफु स्थिर पुँजीबजारको पक्षमा रहेकाेले पुँजी बजारमा ढुक्रक भएर लगानी गर्न अाग्रह गरे ।

प्रकाशित : २५ जेष्ठ २०७५, शुक्रबार ११:३१