
एयरलाइन्स, चिया उद्योग, आयात निर्यात जस्ता व्यवसायमा संलग्न मित्तल निजीक्षेत्रका निकै सम्मानित उद्यमीका रुपमा परिचित थिए । हेलिकोप्टर सेवा दिने श्रीएयरलाइन्स उनले स्थापना गरेको कम्पनी हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
Feature News
25 November, 2015 6:36 am
प्रकाशित : 25 November, 2015 6:36 am
Comment