लुम्बिनी विकास बैंंकको अध्यक्षमा अशोक राज पाण्डे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी विकास बैंंकको अध्यक्षमा अशोक राज पाण्डे नियुक्त



काठमाडौ । लुम्बिनी विकास बैंंक लिमिटेडको संचालक समितिको अध्यक्ष अशोक राज पाण्डे नियुक्त भएका छन् । यस अघि बैंकको संचालक समितिको अध्यक्ष सुशिल राज पराजुलीले आफ्ना व्यक्रिगत कारणले यस पदबाट राजिनामा गरि पाण्डे नियुक्त भएको हो ।
बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रकाशित : १३ जेष्ठ २०७५, आईतवार १२:४०