बीमा संस्थानको प्रशासकमा कवी प्रसाद पाठक नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा संस्थानको प्रशासकमा कवी प्रसाद पाठक नियुक्त



काठमाडाै । बीमा संस्थानको प्रशासकमा कवी प्रसाद पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ ।आइतबार बेलुका बसेको मन्त्रीपरिषदको बैठकले बाठकलाई नियुक्त गरेको हो ।राष्ट्रिय बीमा संस्थामा रिक्त रहेको प्रशासकका लागि ५ जनाले आवेदन दिएका थिए ।

कविप्रसाद पाठक, झापा, डिल्लीराज अर्याल, गुल्मी, बुद्धकाजी श्रेष्ठ काठमाडौं, लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा रहेका थिए ।

समितिले ३ जनालाई छनौट गरेर अर्थ मन्त्रालयमा शिफारिश गरेको थियो । ।

प्रकाशित : ७ जेष्ठ २०७५, सोमबार ०८:१५