काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको बताइएको छ ।विमानमा चालक दलका २ सदस्य मात्रै छन् ।
२ जेष्ठ २०७५, बुधबार ०८:३४
Feature News

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार ०८:३४
Comment