नेपाली सेनामा भर्ना खुल्यो , कुन पदमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नेपाली सेनामा भर्ना खुल्यो , कुन पदमा कति ?



नेपाली सेनाले विभिन्न पदहरुमा २३११ जनाका लागि भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले मंगलबार सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा भर्ना दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने बताइएको छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलवार १२:१०