जनकपुरधाम ।भारतीय प्रधामन्त्री नरेन्द्र दामोदर मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् ।

शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनले माता सीता र भगवान गौतम बुद्धले जन्म लिएको भूमि नेपाल संसारमा नै सम्मानित रहेको बताएका छन् ।





Comment