आरएसडीसी लघुवित्तले हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडीसी लघुवित्तले हकप्रद जारी गर्ने



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर जारी गर्ने भएको छ । संस्थाले ५ बराबर ३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।


आरएसडीसीलाई नेपाल धितोपत्र बोर्डले २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद निस्काशनका लागि गत बुधबार स्वीकृति प्रदान गरेको थियो ।

प्रकाशित : २८ बैशाख २०७५, शुक्रबार ०८:०६