मुक्तिनाथ विकास बैंक जनकपुरको भानुचोकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंक जनकपुरको भानुचोकमा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा आफ्नो ७७ औं शाखा विस्तार गरेको छ । बैशाख २४ गते सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा कार्यालयको विस्तार पछि शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पु¥याउँदै ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने बताएका छन् ।

प्रकाशित : २५ बैशाख २०७५, मंगलवार १२:१६