अर्थमन्त्री खतिवडाका कारण गभर्नर नेपाल चेपुवामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्री खतिवडाका कारण गभर्नर नेपाल चेपुवामा



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबाची सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गर्भनगरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारवाही गर्ने चेतावनी दिए ।

राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार थालनी कार्यक्रममा सहभागी अर्थनमन्त्री खतिवडाले केन्द्रीय बैंक स्वायत्त भए पनि कारवाही गर्ने निकाय अर्थ मन्त्रालय भएको स्पष्ट पारे । यो घटनाले दुवैबीच सम्बन्ध राम्रो नभएको छर्लगंङ पारेको छ ।

गर्भनर नेपालको अर्थमन्त्रीसँग मात्र होईन उनकै कार्यलयका कर्मचारीसँग पनि राम्रो सम्बन्ध छैन । राष्ट्र बैंकका वामपन्थी निकट कर्मचारीले राजनीतिक आस्थाकै कारण उनलाई हसयोग गर्दै आएका छन् ।आजको नागरिक दैनिकमा खबर प्रकाशित गरेको छ ।

प्रकाशित : २४ बैशाख २०७५, सोमबार १०:२६