नेपाल सेवा लघुवित्तको आइपीओ बाँडफाँड,तपाईलाई कति पर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल सेवा लघुवित्तको आइपीओ बाँडफाँड,तपाईलाई कति पर्यो ?



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड ले साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । आइतबार बिहान विक्री प्रवन्धक एनएमबी क्यापिटल कार्यलयमा बाँडफाँड भएको थियो । गोलाप्रथा द्धारा बाँडफाँड गरिदा १० कित्ताका दरले १२ जना बराबर १ जनालाई शेयर परेको छ ।

कुल १ लाख ७१ हजार कित्ता माग भएकोमा कम्पनीका कर्मचारीलाई २ प्रतिशत र म्युचफण्डमा ५ प्रतिशत शेयर छुटाएर बाकी रहेको शेयर एक लाख ६७ हजार ४ सय कित्ता सर्वसाधारण छुटाएको थियो ।

मागभन्दा ८२ गुणा बढी आवेदन गरेको हुँदा गोलाप्रथा गरिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०७५, आईतवार ११:१९