काठमाडाै । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनश तथा नगद लाभांश दिने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले विद्यमान चुक्तापूँजीको ६ प्रतिशत र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस अघि कम्पनीले १२ प्रतिशत बोनस दिने बताएको थियो ।
Comment