सहकारी सम्बन्धी ५ दिने तालिम शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारी सम्बन्धी ५ दिने तालिम शुरु



काठमाडाै । सहकारी पत्रकारहरुका लागि सहकारी सम्बन्धी ५ दिने तालिम शुरु भएको छ ।

नेपाल सहकारी पत्रकार समाजको पहलमा     केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको आयोजनामा आइतबारदेखि ५ दिने सहकारी सम्बन्धी तालिम शुरु भएको हो । तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २९ जना पत्रकारहरु सहभागी रहेका छन् । तालिम १३ गते बिहीबार सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : ९ बैशाख २०७५, आईतवार १७:४८