सनराइजले २१.५ बानस सेयर र १.१३ नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सनराइजले २१.५ बानस सेयर र १.१३ नगद लाभांश दिने



काठमाडौं । सनराइज बैंकले गएको आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१ दशमलव पाँच प्रतिशतका दरले बोनस सेयर बितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । समितिले कर प्रयोजनका लागि थप एक दशमलव १३ प्रतिशत नगद लाभांश पनि बितरण गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १५ आश्विन २०७२, शुक्रबार ०१:३७