अर्थमन्त्रीले अधिकारीलाई धपाए, खनाललाई भित्र्याए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्रीले अधिकारीलाई धपाए, खनाललाई भित्र्याए



काठमाडौं । सरकारले ४ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजन खनाललाई पठाएकाे छ ।

खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । गृह मन्त्रालयमा प्रेमकुमार राई र युवाखेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरेको छ । अर्थका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित : 6 April, 2018 12:48 pm