उद्यमी रमेश गुप्ताको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्यमी रमेश गुप्ताको निधन



काठमाडौं।उद्यमी रमेश गुप्ताको आज दिउँसो नयाँदिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ।उनलार्इ डेढ वर्षअघि टाउकोमा ट्युमर देखिएको थियो।

डेढ वर्षअघि अमेरिका घुम्न जाँदा टाउकोमा समस्या देखिएपछि जाँच गराउँदा ट्युमर रहेको पत्ता लागेको थियो।

प्रकाशित : 2 April, 2018 6:18 pm