माछापुच्छे बैँकको बोनश सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छे बैँकको बोनश सेयर सूचिकृत



काठमाडौँ । माछापुच्छे बैँक लिमिटेडको बोनश सेयर सूचिकृत भएको छ । बैँकको ६६ लाख ५१ हजार ४ सय ९० कित्ता बोनश सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : १३ चैत्र २०७४, मंगलवार ११:२६