लक्ष्मी लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत



काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड को बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको २ लाख २० हजार कित्ता बोनस शेयर आइतबार नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १३:११