चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सुचीकृत



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको  ५१ लाख ७१ हजार ८८६ दशमलव ७२ कित्ता शेयर आइतबार नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : 11 March, 2018 1:03 pm