नेपाल लाईफ इन्स्योरेन्सले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाईफ इन्स्योरेन्सले लाभांश दिने



काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफा बाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ४२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार ११:५९