शेयर मार्केटमा आगलागी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर मार्केटमा आगलागी



काठमाडौं। पुतलीसडक स्थित शेयर मार्केट भवनमा आज बिहान आगलागी भएको छ । विहान करिब १० बजेतिर भवनको पाँचौं तलामा रहेको एनआईएसी ल्यांग्वेज सेन्टरमा आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न महानगरपालिका र नेपाली सेनाका ४ दमकलले प्रयास गरिरहेका छन्।आगलागीको कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन । कार्यालय समयमा आगलागी भई दमकल आउनुपर्ने भएपछि पुतलीसडक क्षेत्रमा ट्राफिक डाईभर्ट गर्नु पर्दा उपत्यकामा जाम भएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार ११:२५