सपोर्ट माइक्रोफाइनान्सको शेयर कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सपोर्ट माइक्रोफाइनान्सको शेयर कारोबार खुल्यो



काठमाडौं। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयरको कारोबार खुल्ला भएको छ । कम्पनीलाई पहिलो शेयर कारोबारको लागि नेपाल स्टक एक्सचेञ्जले १ सय २ रुपैयाँदेखि ३ सय ७ रुपैयाँ सम्मको मूल्य रेञ्ज दिएको छ ।

कम्पनीको शेयर कारोबार एसएमबि बाट गर्न सकिन्छ । कम्पनीको शेयर गत माघ २५ मा नेप्सेमा सुचीकृत भएको थियो ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १०:५६