सी–आस्वाकाे बारे भ्रममा नपर्नुस यस्तो छ ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सी–आस्वाकाे बारे भ्रममा नपर्नुस यस्तो छ ब्यवस्था



काठमाडाै । सी–आस्वाकाे बारेमा लगानीकर्ताहरु अन्योलमा परे पछि नेपाल धितोपत्र बोर्डले ब्यवस्था प्रति प्रष्ट पारेको छ । । सी—आस्वा प्रणाली मार्फत सेयर खरिद गर्न आवेदन दिंदा लगानीकर्ताले सी–आस्वा रजिष्ट्रेसन नम्बर लिई अनलाइन तथा सी–आस्वा फारम भर्ने दुवै विकल्प खुला हुने बोर्डले जानकारी दिएकाे छ ।
यस्तो छ बोर्डको भनाई

प्रकाशित : २३ माघ २०७४, मंगलवार १६:४०