अब नेपाल टेलिकमले ऋण स्वरुप ब्यालेन्स दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

अब नेपाल टेलिकमले ऋण स्वरुप ब्यालेन्स दिने



काठमाडौं । नेपाल टेलिकमले आजबाट ऋण स्वरुप ब्यालेन्स दिने योजना सार्वजनिक गरेको छ । टेलिकमले दिने ऋणमा कुनै प्रकारको व्याज लाग्ने छैन ।

‘नमस्ते क्रेडिट’ नाम दिइएको यस ऋण योजनाले मोवाइलमा कुरा गर्दा गर्दै पैसा सकिएमा ऋण लिन पाइने छ ।

आफ्नो १४ बार्षिक उत्सवको अबसर पारेर कम्पनीले यो योजनाको आजबाट सफ्ट लन्च सुरु गरेको हो ।

प्रकाशित : २२ माघ २०७४, सोमबार ११:३८